Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

पश्चिमी वायुको प्रभाव कायमै, आज पनि वर्षादेखि हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पनि देशभर हल्का वर्षादेखि उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भू-(भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू(भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै‚ पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतः सफा रहने भए पनि पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरको थाहा नगरपालिकामा माओवादी विजयी

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।  आज बिहान सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारला...

कांग्रेस र माओवादीले सेटिङ गरेर स्थानीय तहमा लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेट...

काठमाडौंको शंकरापुरमा राप्रपाका केशव नापित विजयी

काठमाडौं । राप्रपा नेपालले काठमाडौंमा ऐतिहासिक जित निकालेको छ।  बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा जित निकालेको हो।  काठमाडौंको शंखरा...

भरतपुरमा विजयभन्दा १४५५ मतले रेनु लागिन् अगाडि

काठमाडौं । चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४ सय २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १४ सय ५५ मतान्तरले अघि रहेकी छिन्। नेकपा एमालेका वि...

हेटौंडामा एमाले राप्रपाभन्दा कमजोर, एकीकृत समाजवादी ५०० भन्दा बढी मतले अगाडि

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३१ हजार ६५६ गन्दा नौ हजार ९४१ मतसहित नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन्। राप्रपाक...

पोखरामा एमालेभन्दा एकीकृत समाजवादीको अग्रता कामयै

गणना ढिलो भएपछि मतगणनास्थल थप

सार्वजनिक यातायातमा भाडा बढ्यो

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो ।...

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का विजय र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर साउद निर्...

जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।  गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया ए...

मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा ९एमाले०का उम्मेदवार मदनसुन्द...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji