काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यसम्पादन समिति गठनकै लागि शुृक्रबार कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा समिति गठनको प्रस्ताव पेश गर्न तयारी भएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
१४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको दुई महिनामा सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने भएकाले कार्यसम्पादन समिति गठनलाई देउवाले प्राथमिकता दिएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - २०:३७
काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । उक्त भिडियोबारे ...
जेष्ठ ६ गते, २०७९ - २०:२७
कर्णाली । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलाम...
जेष्ठ ६ गते, २०७९ - २०:११
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्...
जेष्ठ ६ गते, २०७९ - १९:२७
इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई...
जेष्ठ ६ गते, २०७९ - १९:०६
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्...
जेष्ठ ६ गते, २०७९ - १८:४९
चितवन । भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बन्नु भएकी दाहालले तीन हजार २०५ मतले अग्रता लिएकि छन् । महानग...
जेष्ठ ६ गते, २०७९ - १८:१८
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणनाअनुसार नग...
जेष्ठ १ गते, २०७९ - २१:२०
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । राईले ४०४९ मत प्राप्त गरेका छ्न् भने उनका ...
जेष्ठ १ गते, २०७९ - २१:१३
काठमाडौं । काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ । काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणना...
जेष्ठ १ गते, २०७९ - २१:१२
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको अपराह्न ५ बजेसम्मको परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले दुई हजार ३९१...
प्रतिकृया लेख्नुहोस्: