Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा (भिडिओ)

खबरडबली संवाददाता

काठमाडौ । कोहलपुरका बिभिन्न रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । 

कोहलपुर मोडल कलेजका प्राध्यापक सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनीत भिडियोको छायांकन, सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् । 

बलु तामाङको स्वरमा रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागरले सृजेका हुन् । इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडिया अफिसियलमार्फत दर्शकमाझ ल्याइएको हो । 

प्रध्यापनका साथै मोडलिङ र अभिनयमा समेत रुचि राख्ने पंगेनीले आफ्नो पहिलो प्रस्तुतिबाटै दर्शकको माया पाउने बिश्वास लिएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा बढ्दो राजावादी गतिविधिलाई भारत र चीनको सद्भाव छ ?

काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राखेर भएका प्रदर्शनमा कतिपय दलका नेताहरूले बाह्य शक्तिको चलखेललाई आरोप लगाए पनि भारत र चीनका विज्ञहरूल...

लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि दुई सय ३६ ह्याचरी उद्योग बन्द

चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हु...

स्ववियु निर्वाचन- अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ ।  अहिले बिहान ८...

जनआन्दोलन समितिबारे छलफल गर्न कमल थापाले पनि बोलाए बैठक

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।   अध्यक्ष थापाले आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय ...

राजावादीमा विवाद- नवराज सुवेदीको ‘जनआन्दोलन समिति’प्रति लिङ्देन असन्तुष्ट, आजको बैठकमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।   व्यवस्थाविरोधी दल तथा समूहका व्यक्तिहरूले पूर...

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिक...

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछा...

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौँ । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्नेमात्र होइन, उन...

माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ ...

आजको मौसम- पश्चिमी वायुको आंशिक प्रभावले यी प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy