Ntc summer Offer
Khabar Dabali १५ जेष्ठ २०८१ मंगलवार | 28th May, 2024 Tue
NIMB

एमसिसीको सकस : प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

ओलीले अस्वीकार गरेको थिए देउवाको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका प्रधानमन्त्री आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका हुन्। 

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल भएको पास गराउन प्रधानमन्त्री देउवा सक्रिय भएर लागेका छन्। 

मंगलबार भएको देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । तर, ओलीले आफ्नो माग पुरा नभएसम्म कुनै कुरामा साथ दिन नसक्ने जवाफ दिएका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान १...

कालीगण्डकीको कटान रोकथाम गर्न ‘काउन्टर फोर्ट’

म्याग्दी । सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ। रूपाताल संरक्षण परियोजनामार्फत ब...

नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै जनमत

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ । काठमाडौंको भृकुटी मण्डपमा आन्दोलनको घोषणा...

देउवाको विश्वास- गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्...

ओलीले भने- गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज श...

चाँगुमा जग्गा कित्ताकाट र सम्याउने नाममा जताततै डोजर आतंक

काठमाडौं । भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन्। हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।  सोमबार साँ...

सरकारले बजेट ल्याउनुअघि देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा...

प्रचण्ड सरकारको १९ खर्बको बजेट- पूर्वलडाकुलाई विशेष प्याकेज, कर्मचारीको तलब नबढ्ने

वृद्धभत्ता पाउने उमेर फेरि ७० बनाइँदै, कृषिमा लगानी दशक घोषणा गरिँदै

यी स्थानमा छ मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा रेमल चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies