कञ्चनपुर । जंगली बँदेलको आक्रमणबाट गएराति कञ्चनपुरको बेदकोट नगरपालिकाका पाँच जना घाइते भएका छन्।
बँदेलको आक्रमणबाट घाइते हुनेमा शोभाक कोली, डम्बर लुहार, पदम कुवँर र शारदा भट्ट रहेको नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बताए।
बँदलेलको आक्रमणबाट घाइते भएका मध्ये चार जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। एकजना समान्य घाइते भएका छन्।
स्थानिय बासिन्दाले गहुँबारीमा आएको बँदेल भगाउने क्रममा आक्रमणमा परी घाइते भएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - ०९:४४
बागलुङ । कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । ...
कार्तिक २५ गते, २०८१ - ०९:३८
सुनसरी । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन्। उनी भारतको सिलगुडीबा...
कार्तिक २५ गते, २०८१ - ०९:३३
काठमाडौं । रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्थ...
कार्तिक २५ गते, २०८१ - ०९:२७
म्याग्दी । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भ...
कार्तिक २५ गते, २०८१ - ०८:२५
सहकारी प्रकरणमा सरकार राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर पार्न खोज्दैछ
कार्तिक २५ गते, २०८१ - ०८:१६
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३३ ठाउँमा आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले तल्...
कार्तिक २५ गते, २०८१ - ०७:५७
काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
कार्तिक २५ गते, २०८१ - ०७:५१
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी रीता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेल...
कार्तिक २५ गते, २०८१ - ०७:४६
काठमाडौं । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसम...
कार्तिक २५ गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ र...
प्रतिकृया लेख्नुहोस्: