Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रधानमन्त्रीको भारत भ्रमण : वाराणसी तीर्थाटनपछि आजै स्वदेश फर्किने

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममा आज वाराणसी जाँदैछन्। नयाँ दिल्लीबाट विहान ९ बजे वाराणसी पुग्ने र अपरान्ह ४ बजे दिल्ली फर्किने कार्यसूची तय भएको हो। 

दिल्लीबाट सवा चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उत्तर प्रदेशमा पर्ने वाराणसी नेपालका हिन्दु धर्मावलम्वीहरूको पनि आस्थाको केन्द्र हो। भारतीय हिन्दुहरूको  पवित्र धार्मिक स्थल मानिने वाराणसीमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छन्। 

त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शनपछि उनी आजै दिल्ली पुगेर काठमाडौं आउने कार्यक्रम छ।

५० सदस्यीय टोलीसहित गत शुक्रबार दिल्ली पुगेका देउवाले त्यहाँ रहँदा पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकर र सत्तारुढ भारतीय जनता पार्टी भाजपाको मुख्यालय पुगेका थिए। 

शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गरे। त्यहाँ नेपाल भारतबीच चार सम्झौतामा हस्ताक्षर समेत गरेका थिए। 

देउवा र मोदीले संयुक्त रुपमा जनकपुर(जयनगर रेल सेवाको पनि उद्घाटन देउवा मोदीले गरेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ ।  ...

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा

काठमाडौं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुस...

पोखराको बाँझो जग्गामा कागतीखेती

कास्की । पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले  बाँझो जग्गामा कागतीखेती शुरु गरेका छन्।  गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्...

रवि लामिछानेको आजदेखि काठमाडौंमा बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाट काठमाडौंमा शुरु हुँदैछ। लामिछानेलाई बिहीबार साँझ ...

रेन्बो ट्राउट माछापालनमा लागेका पूर्वप्रहरी भन्छन्- वर्षकै तीन करोड आम्दानी हुन्छ

पर्वत । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन गरेका छन्।  उनी पूर्वराष्ट्रसेवक एवम् जनप्रतिनिधि पनि ह...

जोमसोमको क्षमाताल, जहाँ देखिन्छ निलगिरि हिमाल

मुस्ताङ । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त व...

गगनलाई प्रचण्ड सचिवालयको जवाफ- माओवादीले अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भन्दैन

काठमाडौं । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जवाफ फर्...

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

काठमाडौँ । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेला...

कस्तो रहन्छ आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको ज...

पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy