काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले पूर्ण रुपमा क्षतिभएको काष्ठमण्डप पुननिर्माणको काम सकिएको छ। पुनर्निमार्ण सकिएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने भएकी हुन्।
दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको काष्टमण्डप पुनर्निमार्ण समितिले जनाएको छ।
०७२ वैशाख १२ गतेको भुकम्पले ध्वस्तपारेको काष्टमण्डपको २०७५ देखि पुनर्निमार्ण शुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८१ - ०७:३७
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित माधव सापकोटा सुबोध त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा दीक्ष...
पौष १४ गते, २०८१ - ०७:३१
काठमाडौं । अदालतको निर्देशन र प्रशासनको हस्तक्षेपबिच जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकाल नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा निर्वाचित भएका छन्...
पौष १४ गते, २०८१ - ०७:२०
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १...
पौष १४ गते, २०८१ - ०७:१६
मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ । सदरमुकामस्थित चामे गाउँपालिकाले अ...
पौष १४ गते, २०८१ - ०७:११
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफ...
पौष १४ गते, २०८१ - ०७:००
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत द...
पौष १४ गते, २०८१ - ०६:५७
इलाम । फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्...
पौष १४ गते, २०८१ - ०६:५२
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६...
पौष १२ गते, २०८१ - ०९:१५
काठमाडौं । विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरक...
पौष १२ गते, २०८१ - ०९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको छ । जिल्लाको कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्...
प्रतिकृया लेख्नुहोस्: