Khabar Dabali १३ असार २०७९ सोमबार | 27th June, 2022 Mon

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नि:शुल्क प्रसूति सेवा सुरु

Krishi bikash bank
खबरडबली संवाददाता
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा नि:शुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताउनुभयो । 
 
उपकुलपति नियुक्त भएपछि डा लामिछानेले प्रसूति सेवालाई नि:शुल्क गराउने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले पूर्वनिर्धारित योजनाअनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको जानकारी दिनुभएको हो । 
 
यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि सुत्केरी हुन आउने महिलाले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो । प्रसूति सेवा नि:शुल्क भएपछि प्रसूतिका लागि आउने आमालाई सहज हुने स्थानीय बताउँछन् । 
 
घोराहीमा नि:शुल्क प्रसूति सेवा नभएका काराण दाङका महिलालाई पैसा खर्च गरेर नेपालगञ्ज वा बुटवल जानुपर्ने बाध्यता रहेको थियो । उपकुलपति डा लामिछानेले नि:शुल्क प्रसूति सेवाका लागि थप जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने बताउनुभयो । 
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरा

गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्...

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

मेलम्ची । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासक...

आफ्ना फौजलाई रणनीतिक शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्। रुसी फौजले लुहान्स्क क्षेत्रलाई...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा वागमति प्रदेशका सांसद जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घट...

दुवै सदनको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूचि

काठमाडाैं ।  संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९...

एसपिपीमा सहमति ओलीले गरेका हुन, यो सरकारलाई मान्य छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाले अघि सारेको स्टेट पार्टनरशीप कार्यक्रममा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन...

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडाैं । आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स...

विश्वकप लिग टु सिरिज: नेपालले अमेरिकाका सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । ...

अमेरिका प्रवेश गर्न अब काेराेना नेगेटिभ भएको प्रमाण नचाहिने

काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुनपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प...

काठमाडौंको फोहोर आजदेखि उठ्ने शहरी विकास मन्त्रालयको पहलमा यस्तो भयो सहमति

काठमाडौं । शहरी विकास मन्त्रालयले पहल लिएपछि काठमाडौंको फोहोर विसर्जन विवादमा सहमति जुटेको छ । सोमबार राती शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपाल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page