काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ।
सोमबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो।
‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने,’ विज्ञप्तिमा भनिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०७९ - १७:१२
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सर...
आषाढ़ १६ गते, २०७९ - १७:०४
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजनितिक भेटघाटलाई तिव्र बनाएका छन् । गौतम यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण...
आषाढ़ १६ गते, २०७९ - १६:०९
काठमाडौं । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी छोडेपनि सोही पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । भट...
आषाढ़ १६ गते, २०७९ - १५:५५
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त ...
आषाढ़ १६ गते, २०७९ - १५:४६
काठमाडौँ । बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४....
आषाढ़ १६ गते, २०७९ - १५:३८
मकवानपुर । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बहुमतले पारित गरिएक...
आषाढ़ १६ गते, २०७९ - १५:१८
कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक प्रदेश सरकारले ल्याएको रातो किताबमाथि सत्ता...
आषाढ़ १६ गते, २०७९ - १५:०८
मकवानपुर । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन ...
आषाढ़ १६ गते, २०७९ - १४:१२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन ग...
आषाढ़ १६ गते, २०७९ - १३:४९
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ६४ औं संसद दिवसको अवसरमा...
प्रतिकृया लेख्नुहोस्: