काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपप्रमुखमा एमालेकी सुनिता डंगोलले जितेका छन्।
एमाले उम्मेदवार काठमाडौं महानगरमा तेस्रो बनेका छन्। उनले ३८११७ मत पाए। दोस्रो बनेकी सिर्जना सिंहले ३८३४१ पाइन्। काठमाडौं महानगरका ३२ वडा मध्ये १९ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
यस्तै १२ वटा वडा एमालेले जितेको छ। एक वडामा भने नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ।
सूचीसहित
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८० - ०९:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी ...
जेष्ठ १६ गते, २०८० - ०९:२०
बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्ब...
जेष्ठ १६ गते, २०८० - ०८:५१
काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि कुसुमको...
जेष्ठ १६ गते, २०८० - ०८:३२
काठमाडौं । भारतमा गएको आइतबार १५ अर्ब ५४ करोडभन्दा बढी भारतीय रूपैयाँ लागतमा निर्मित नयाँ संसद् भवनको उद्घाटन भयो। भर्खरै उद्घाटन गरिएको नयाँ संसद्...
जेष्ठ १६ गते, २०८० - ०८:०३
‘प्रोत्साहन भत्ता मैले पनि हटाएको थिएँ, भोलिपल्टैबाट दबाव आउन थाल्यो’
जेष्ठ १६ गते, २०८० - ०७:४३
सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन...
जेष्ठ १६ गते, २०८० - ०७:३८
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बसिरहेको छ। सिंहदरबारमा बसिरहेको बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षको समेत सम्बोधन रहने बताइएको छ...
जेष्ठ १६ गते, २०८० - ०७:३४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।...
जेष्ठ १६ गते, २०८० - ०७:२६
लुम्बिनी । जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ। जननिर्वाचित पह...
जेष्ठ १६ गते, २०८० - ०७:२१
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढा...
प्रतिकृया लेख्नुहोस्: