काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी लक्ष्य हासिल गर्न वाम-लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन्।
गणतन्त्र दिवस-२०७९ को अवसरमा शुभकामना दिँदै संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि हामीले संर्घषकै बलमा पराजित गरेर यहाँसम्म आईपुगेको उल्लेख गरेका छन्।
'देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो' उनले भनेका छन्, 'नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएका हुन्।'
देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन अपील गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८१ - ०९:३३
भद्रपुर । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रह...
कार्तिक २३ गते, २०८१ - ०९:२७
काठमाडौँ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि हु...
कार्तिक २३ गते, २०८१ - ०९:२३
धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर ...
कार्तिक २३ गते, २०८१ - ०९:१६
काठमाडौ । विराज भट्टको फिल्म ‘१२ गाउँ’ले ‘कबड्डी ४’ रेकर्ड तोड्दै बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको...
कार्तिक २३ गते, २०८१ - ०९:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछाने प्रहरीको हिरासतमा रहेको बेलामा रास्वप...
कार्तिक २३ गते, २०८१ - ०८:०९
मोरङ । हिउँद शुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउँछन्। चैतको अन्तिमसम्म नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देख...
कार्तिक २३ गते, २०८१ - ०७:५५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी ...
कार्तिक २३ गते, २०८१ - ०७:५२
खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु...
कार्तिक २३ गते, २०८१ - ०७:४३
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । दुई कम्पनील...
कार्तिक २३ गते, २०८१ - ०७:३१
धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा...
प्रतिकृया लेख्नुहोस्: