काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा एमाले अहिले चैनमा नरहेको दाबी गरेका छन् ।माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयररअध्यक्ष र उपमेयररउपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा प्रचण्डले सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज नभएको बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले जेठ १२ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि दाहालले ओलीलाई लक्षित गर्दै भने, 'मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।'
एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको दाहालको दाबी थियो ।'चैनमा त छैनन् नि एमाले अहिले । एमाले अहिले चैनमा छ त ?,'उनको प्रश्न थियो ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १६:१४
काठमाडौँ। विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ। महासङ्घले भारतको नयाँ दिल्लीस्थित खा...
पौष २० गते, २०८१ - १५:५४
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिएको छन । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गरेको हो । ...
पौष २० गते, २०८१ - १५:३८
काठमाडौं। नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने...
पौष २० गते, २०८१ - १५:१८
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहा...
पौष २० गते, २०८१ - १५:१२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएको छन । दिगो पर्यटन सहकारी संस्थाको १...
पौष २० गते, २०८१ - १४:४७
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ । आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महा...
पौष २० गते, २०८१ - १४:३८
वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ । ह्वाइट हाउसमा द...
पौष २० गते, २०८१ - १४:२१
नवलपुर। जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेप...
पौष २० गते, २०८१ - १४:११
नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिन...
पौष २० गते, २०८१ - १४:०५
स्याङ्जा । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित ...
प्रतिकृया लेख्नुहोस्: