काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।
शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका उनी शुक्रबार राति काठमाडौंको सरस्वतीनगरस्थित डेरामा बेहोस भएर ढलेका थिए ।
छिमेकीले प्रहरीलाई खबर गरेलगत्तै पुडासैनीलाई चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
केही दिनयता उनी नेपाल प्रहरीको अस्पतालमा नियमित परीक्षण तथा उपचार गराइरहेका थिए । शुक्रबार उनी कार्यालयको काम सकेर आफ्नो सहकर्मीकोमा खाना खाएर राति पौने ११ बजे आफ्नो कोठामा पुगेका थिए । लगत्तै उनी ढलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।
नुवाकोटका उनले हिमालय टाइम्स, माउण्टेन टेलिभिजन, प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए। डेढ दशकयता पत्रकारितामा सक्रिय पुडासैनी पछिल्लो समय नेपालभ्युज डटकममा कार्यरत थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - ११:५६
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सञ्चालन गरेको ‘मातृभूमि जागर...
पौष २२ गते, २०८१ - ११:०९
म्याग्दी । बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा...
पौष २२ गते, २०८१ - ११:०७
काठमाडौं । अनलाइनमा काम गर्ने बहानामा तीन लाख गुमाएपछि रमा मिश्र (नाम परिवर्तन) हस्याङफस्याङ गर्दै झन्डै एक महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान ...
पौष २२ गते, २०८१ - १०:२७
कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगर...
पौष २२ गते, २०८१ - १०:२३
काठमाडौं । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रस...
पौष २२ गते, २०८१ - १०:२०
विराटनगर । ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेक...
पौष २२ गते, २०८१ - १०:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको ...
पौष २२ गते, २०८१ - ०९:५०
महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन । सनिवार ...
पौष २१ गते, २०८१ - १९:३८
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार शुरु भएक...
पौष २१ गते, २०८१ - १६:३२
लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि बेवारिसेझैं...
प्रतिकृया लेख्नुहोस्: