काठमाडौं । विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए।
पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान गरिएको उक्त प्रतियोगिताका विजेता र उत्कृष्ट तस्बिरहरू यस्ता छन्।

पर्वत श्रृङ्खला एल्प्सको फ्रान्सेली स्थानमा आफ्नो दुलोबाट निस्केर उफ्रिरहेको यो प्राणीलाई हेर्नुहोस्। फोटोग्राफर होसे ग्रान्डिओले यो तस्बिरका लागि निकै समय कुरेको र त्यो जीव हिउँमा रमाएर निकै बेर खेलेको बताएका छन्।
यो चमेरो रुखमा फलेको फल खान खोजिरहेको छ तर यो तस्बिर खिच्न सीताराम राउललाई निकै समय लाग्यो। राउलले तीन साता चमेरोहरूको क्रियाकलाप हेर्दै कसरी राम्रो तस्बिर खिच्न सकिन्छ भनेर अध्ययन गरेका थिए।
सन्देश कादुरले यो हिउँचितुवाको तस्बिर खिचेका हुन्। हिउँचितुवाहरू पहाडमा देख्न गाह्रो हुने गरी बस्न सक्छन् जसले गर्दा यिनलाई हिमालको भूत पनि भनिन्छ।

प्रतियोगिताको उत्कृष्ट तस्बिरमा मौरीहरू झुम्मिएको दुर्लभ दृश्य छ। करिन एग्नरले २० सेकेन्ड मात्रै झुम्मिएका ती मौरीको तस्बिर खिचेका हुन्। यी मौरीहरू अमेरिकामा पाइन्छ।
एउटा भाले एटलान्टिक गोलिआथ ग्रुपर माछाहरूको भिडसँगै पौडिरहेको यो तस्बिर टम स्लेसिङ्गरले खिचेका हुन्। गोलिआथ ग्रुपर समुद्रमा पाइने ठूला माछामध्ये एक हो जुन साढे दुई मिटर लामो हुन्छ र ३६० किलोसम्मको हुनसक्छ।
टम जर्जले खिचेको यो तस्बिर मेक्सिकोको पानीमुनिको गुफाको हो। यो तस्बिरमा ती गुफाको सुन्दरता मात्रै होइन, पर्यटनको विकासले यस्ता प्राकृतिक कुराहरू कसरी जोखिममा परिरहेका छन् भनेर देखाउन खोजिएको छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: