Ntc summer Offer
Khabar Dabali १८ मंसिर २०८१ मंगलवार | 3rd December, 2024 Tue
Investment bank

एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अग्रिम बुकिङवाट नै ‘पुष्पा २: दि रूल’ ले कमायो ५५ करोड

काठमाडौं। यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ स् द रुल’ यसै साता रिलिजको तयारीमा छ । अल्लु अर्जुन लगायत सम्पूर्ण स्टार कास्टले फिल्मको निरन्त...

विश्वको सबैभन्दा सुन्दर भवन ताजमहल बमले उडाउने धम्की, बढाइयो सुरक्षा

नयाँदिल्ली। विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ । यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ता...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् अध्यक्ष चाओबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल ची बीच ग्रेट हल अफ  पिपलमा भेटवार्ता भएको छ । सो अघि प...

सेयर बजार २७७५ अंकमा, घट्यो कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य मात्र बृद्दी भएको छ । आजको अर्थात मंगलबारको कारोबार १७.८० अंक बृद्दी भएर रोकिएको छ । ने...

दुर्गा प्रसाइ कम्तिमा मंसीर २१ सम्म हिरासतमा रहने

काठमाडौं । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभिय...

चितवनको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो ज...

धनुषामा उखु लोड गरेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ढल्केबर। धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–६, जगधर पुल नजिक मङ्गलबार उखु लोड गरेको ट्याक्टर ...

प्रधानमन्त्री ओली र चिनियाँ स्थायी कमिटि अध्यक्ष लेजिबिच भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रह...

प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई व्यापक रूपमा अगाडि बढाउने कुरामा जोड ...

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।  त्रिवि मैदान कीर्तिपुरमा टस ह...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy