काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो ।
‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालले भने, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १२:१३
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन । मंशिर १७ वाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्...
मंसिर १० गते, २०८१ - १२:०८
इस्लामबाद। पुर्व प्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका बेला बेलारूसका राष्ट्रपति इस्लामबाद पुग्दैछन् । इस्लामाबादमा तनाव बढिरहे...
मंसिर १० गते, २०८१ - ११:५४
इस्लामबाद। पुर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधि...
मंसिर १० गते, २०८१ - ११:५०
काठमाडौं। मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई ...
मंसिर १० गते, २०८१ - ११:३९
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन । क्यानका अनुसार...
मंसिर १० गते, २०८१ - ११:२६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभा...
मंसिर १० गते, २०८१ - ११:१८
काठमाडौं। नेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आईतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । न...
मंसिर १० गते, २०८१ - १०:४१
न्युयोर्क । अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरूबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी रहेको छ । जसअनुसार सो पहलको एक भागको रूपमा १०...
मंसिर १० गते, २०८१ - १०:३२
काठमाडौं। एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण...
मंसिर ९ गते, २०८१ - १७:१२
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ...
प्रतिकृया लेख्नुहोस्: