काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएको जनाएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।
आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म हो । अहिले ५ बजेसम्म ७६ वटा दल दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८० - १७:०३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएको छन् । प्रध...
चैत्र ५ गते, २०८० - १६:५४
महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दि...
चैत्र ५ गते, २०८० - १६:४०
काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित...
चैत्र ५ गते, २०८० - १६:२७
वीरगन्ज । मधेस प्रदेश सरकारले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छ । मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको मुख्यमन्त्री तथा मन...
चैत्र ५ गते, २०८० - १५:५३
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार महरालाई म्याद थपका लाग...
चैत्र ५ गते, २०८० - १५:३७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी महासचिव देवप्रसाद गु...
चैत्र ५ गते, २०८० - १५:२६
काठमाडौं । दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका एक व्यक्ति सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ पक्राउ परेका छन् । सोमबार दिउ...
चैत्र ५ गते, २०८० - १४:४१
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् ...
चैत्र ५ गते, २०८० - १४:२२
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष...
चैत्र ५ गते, २०८० - १४:१०
काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष ...
प्रतिकृया लेख्नुहोस्: