Khabar Dabali १३ मंसिर २०७९ मंगलवार | 29th November, 2022 Tue

बिहे गर्दै अभिनेता बुद्धि तामाङ

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । कलाकार बुद्धि तामाङ ‘हैट’ विवाह बन्धनमा बाँधिदैछन्। उनी आज मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिन लागेको हुन्। 

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्। ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्।

विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर ६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्। 

काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङले चलचित्रबाहेक सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।

कलाकार तामाङको ‘हैट’ थेगो नेपाली समाजमा परिचित बनेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन

दाङ । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।  जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप...

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँद...

चुनावमा असफल भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी

भन्छन् : स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहन्छु

सुनसरी ३ मा भगवती चौधरीको जित निश्चित, विजय गच्छदार परे पछि

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी जित नजिक पुगेकी छन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५...

सिके राउत नेतृत्वकोे जनमत पार्टी थ्रेसहोल्ड कटाउनेतिर अग्रसर, नेकपा एसलाई हम्मेहम्मे

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ।​ समानुपातिकतर्फ खसेको म...

चुनाव हारेका झलनाथ भन्छन् : मैले नतिजा स्विकारेको छैन, कानुनी उपचार खोज्छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको...

आधुनिकताले छोएन पशुपालक किसानलाई

बाग्लुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौ...

माओवादी केन्द्रलाई सच्चिने चुनौती

केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी...

विश्वकप फुटबलमा आज पनि चार खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ। मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ ...

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page