Khabar Dabali २० मंसिर २०७९ मंगलवार | 6th December, 2022 Tue

निर्वाचन आयोगको निर्णय सच्चाउन समाजवादी प्रेस सङ्गठनको माग

Golden Oak
खबरडबली संवाददाता
काठमाडौ । समाजवादी प्रेस सङ्गठनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत सम्लग्न गराई संयन्त्र निर्माण गर्ने निर्वचन आयोगको निर्णयप्रति आपत्ति प्रकट गरेको छ । समाजवादी प्रेस सङ्गठनका महासचिव भूपराज खडकाले एक विज्ञप्तिमा जारी गर्दै संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने नियतका साथ संयन्त्रमा सेना र प्रहरीलाई संलग्न गराउने आयोगको निर्णय लोकतान्त्रिकपद्धति अनुकूल नभएको उल्लेख गरिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकमा एमालेको अग्रता कायमै, एकीकृत समाजवादीले तीन लाख पुर्याउन सकेन

काठमाडौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमा...

सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा ...

घर बनाइदिने प्रलोभनमा योजनाबद्ध तरिकाले संस्थाको नाममा लाखौँ ठगी

रुपन्देही । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्था...

समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भए...

बागमती प्रदेशमा डेङ्गुको सङ्ख्या ४२ हजारभन्दा बढी पुग्यो

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।      बा...

डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न भयो मध्यपहाडी राजमार्ग

काठमाडौं। मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल ९मध्यपहाडी० राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ ।  आयोजनाको पहिले...

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

सुर्खेत ।सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना ...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अव...

गठबन्धनको निष्कर्ष : थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधान सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्व भएको निष्कर्ष निकालेको छ । मंसिर ...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे)नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एम...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page