चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ मा मत गणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् ।
ढकालले १४ हजार २९९ मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले १० हजार ६२९ मतसहित पछ्याइरहेका छन् ।
नेकपा एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १२ गते, २०८२ - ०९:३३
वीरगञ्ज । यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्थ...
भाद्र १२ गते, २०८२ - ०९:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने बताएका छन्। ...
भाद्र १२ गते, २०८२ - ०९:१४
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीले जितेको १६ सिट केवल गीतको भरमा नभई जनताको बलिदान, मेहनत र विश्वासको प्...
भाद्र १२ गते, २०८२ - ०८:४०
काठमाडौं । संघीय संसद्को चालु बर्खे अधिवेशन भदौको अन्तिम साता सम्पन्न गर्ने तयारीमा सरकार लागेको छ। सरकारले भूमि, शिक्षा, निजामती सेवा र वैकल्पिक वित्...
भाद्र १२ गते, २०८२ - ०८:३३
काठमाडौं । सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एमाले केन्द्रीय सदस्य ऐन मह...
भाद्र १२ गते, २०८२ - ०८:२९
गण्डकी । यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिइन् ५५ वर्षीया मनमाया थापा मगर र उनकी २३ वर्षी...
भाद्र १२ गते, २०८२ - ०७:३७
‘विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ’
भाद्र १२ गते, २०८२ - ०७:३२
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर...
भाद्र १२ गते, २०८२ - ०७:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताविरोधी गतिविधि नियन्त्रणका लागि सामाजिक...
भाद्र १२ गते, २०८२ - ०७:१४
कर्णाली । कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोग...
प्रतिकृया लेख्नुहोस्: