Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

प्रतिनिधि सभामा ४० सिट जितेर कांग्रेसकोे अग्रता, अरुको कति ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 

४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ।

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ।

यसैगरी राप्रपा ४ स्थानमा विजयी भएको छ। जसपाले ३ स्थानमा जित्दा नागरिक उन्मुक्ति पार्टी र लोसपा २–२ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १–१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा– रामहरि खतिवडा
१५. झापा १– विश्वप्रकाश शर्मा
१६. पर्सा १– अजयकुमार चौरसिया
१७. गोरखा १– राजेन्द्र बजगाई
१८. म्याग्दी– खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री
२४. दैलेख २- दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. सिन्धुली १– श्यामकुमार घिमिरे
२७. तनहुँ १ – रामचन्द्र पौडेल
२८. बाँके ३– किशोरसिंह राठोर
२९. नवलपरासी पूर्व १–शशांक कोइराला
३०. रौतहट ४ – देवप्रसाद तिमलसेना
३१. धादिङ २– रामनाथ अधिकारी
३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की
३३. दाङ ३ – दीपक गिरी
३४. नवलपरासी पश्चिम १– विनोद चौधरी
३५. बर्दिया १ – संजय गौतम
३६. सुर्खेत १ – पूर्णबहादुर खड्का
३७. सप्तरी ३ – दिनेशकुमार यादव
३८. मोरङ ६ – डा. शेखर कोइराला
३९. धनुषा २ – रामकृष्ण यादव
४०. सिन्धुपाल्चोक-२  मोहन बस्नेत

नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर महर्जन
४. गुल्मी २ - गोकर्ण विष्ट
५‍‍ .झापा २– देवराज घिमिरे
६. झापा ५– केपी शर्मा ओली
७. ताप्लेजुङ– योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची– टोपबहादुर रायमाझी
१०. प्युठान– सूर्य थापा
११. मकवानपुर २– महेशकुमार बर्तौला
१२. कास्की २– विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ - पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ - बासुदेव घिमिरे
१६. झापा ४– लालप्रसाद (एलपी) साँवा लिम्बु
१७. सोलुखुम्बु–मानवीर राई
१८. धनकुटा १–राजेन्द्रकुमार राई
१९. सिरहा १ – रामशंकर यादव
२०. कपिलवस्तु १– बलराम अधिकारी
२१. बाँके १ – सूर्यप्रसाद ढकाल
२२. कञ्चनपुर १ – तारा लामा तामाङ
२३. बैतडी – दामोदर भण्डारी
२४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ
२५. सर्लाही ३ – हरिप्रसाद उप्रेती
२६. कास्की ३ – दामोदर पौडेल वैरागी
२७. बारा १ – अच्युतप्रसाद मैनाली
२८. बारा ३ – ज्वालाकुमारी साह
२९. धनुषा ३- जुलीकुमारी महतो

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली २- लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट - शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा
९. खोटाङ– रामकुमार राई
१०. भोजपुर १ – सुदन किराँती
११. मोरङ ४ – अमनलाल मोदी
१२. रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी– प्रेमबहादुर आले
६. बझाङ– भानुभक्त जोशी
७.रौतहट १– माधवकुमार नेपाल
८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे
९. दाङ १ – मेटमणि चौधरी
१०. डोल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने
७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी–
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला - ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १ – नवलकिशोर साह सुडी
​३. सिरहा-४ डा. वीरेन्द्रप्रसादर महतो

लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ – रामप्रसाद चौधरी

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

जनमत पार्टी
१. सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा
बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया २– लालवीर चौधरी
२. मोरङ ५ – योगेन्द्र मण्डल
३. रौतहट २ – किरणकुमार साह
४. रौतहट ३ – प्रभु साह
५. सर्लाही ४ – अमरेशकुमार सिंह

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending