काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताएको छन्।
काठमाडौँको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराए।
सो क्रमममा व्यवसायीले देशको आर्थिकमन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री दाहालसामु चितवनको नारायणगढ बजार क्षेत्रमा हालै सडक विस्तारका क्रममा घर भत्काइएको विषयका साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको विकासमा पनि गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रधानमन्त्रीसँगको भेटमा सङ्घका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र सदस्य राजन पियाको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८१ - १३:१८
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रम...
कार्तिक २९ गते, २०८१ - १३:०१
भैरहवा। रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयानलाई बिहीबार पनि निरन्तरता दिइएको छ। सहक...
कार्तिक २९ गते, २०८१ - १२:४७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहरूको बिहीबार निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद...
कार्तिक २९ गते, २०८१ - १२:२०
धनगढी। नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीक...
कार्तिक २९ गते, २०८१ - १२:०२
काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । ब्राजिलको सर्वोच्च अदालतको भवन बाहिर बुधबार साँझ विस्फोट भएको हो । ...
कार्तिक २९ गते, २०८१ - ११:५५
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले कोप–२९ वार्तामा ठूलो प्रभाव पारेको छ । ट्रम्पले अमेरिकाले दिदै आएको जलवायु वित्त सहयोग र...
कार्तिक २९ गते, २०८१ - ११:३३
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ । अर्थ मन्त्रालयले छनोट सूचीमा परेक...
कार्तिक २९ गते, २०८१ - ११:१८
रौतहट । विश्व प्रसिद्ध बारास्थित गढीमाई पन्चवर्षीय मेलामा देवीलाई नर बली दिएपछि मात्र सुरु हुन्छ पशु बली । मन्दिरमा पशु बली सुरु हुनु अघि नर बली अर्था...
कार्तिक २८ गते, २०८१ - १७:०४
तनहुँ । ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो प्रहर...
कार्तिक २८ गते, २०८१ - १६:५८
काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । जित्नै पर्ने अवस्थामा रहेको नेपालल...
प्रतिकृया लेख्नुहोस्: