Ntc summer Offer
Khabar Dabali १० फाल्गुन २०८० बिहीबार | 22nd February, 2024 Thu
NIMB

आयोगद्वारा तनहुँ १ र बारा २ को उप-निर्वाचनका लागि दल दर्ता आह्वान

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।

आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उप–निर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो। दल दर्ताका लागि आयोगले मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।

आयोगद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९।१२।५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘तराई -मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’

काठमाडौं । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका  हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्त...

हास्य कलाकार म्याकुरी र श्रीमती सुम्निमाको लफडाको ‘फण्डा’ के हो ?

अर्कै केटीसँग लागेको आरोपमा पवनको जवाफ- मेरो शुक्रकिटमा समस्या छ, बाउ बन्न योग्य छैन

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट, काठमाडौंले कति अंक पायो ?

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राक...

माओवादी स्थायी कमिटी बैठक- पदाधिकारीको जिम्मेवारी हेरफेरदेखि विधान अनुमोदन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको हो।  क...

प्रतिनिधिसभाको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन...

कर्णालीका द्वन्द्वप्रभावित भन्छन्- टिआरसी विधेयक पीडितमैत्री हुनुपर्छ

सुर्खेत । कर्णाली प्रदेशका द्वन्द्वप्रभावितले सरकारले संसद्मा पेस गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी  विधेयक (टिआरसी) पीडितको न्याय पक्षमा हुन नस...

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध भीटो- चीनको कडा टिप्पणी, अमेरिका के चाहन्छ ?

काठमाडौं । गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै प्रस्तुत एउटा प्रस्तावविरुद्ध संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा भीटो प्रयोग गरेको छ। त्...

यी हुन् सम्पर्कविहीन १८ प्रहरी (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। उनीहरूलाई बाटोको म्यादबाहे...

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बै...

दादुरा-रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies