काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ। आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ।
काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ।
देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रहनेछ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।
साथै केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना पनि छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।
पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८० - ०९:२१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा विपरीत भएका भनिएका कतिपय गतिविधि र भेटघाटले कूटनीतिक प्रोटोकल प...
जेष्ठ २४ गते, २०८० - ०९:०८
रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । ...
जेष्ठ २४ गते, २०८० - ०९:०४
काठमाडौं । निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले धक्का खाएकी गायिका समीक्षा अधिकारीको करिअरले पुनः एक चोटी यु-टर्न लिन थालेको छ। एक वर्षसम्म मानस...
जेष्ठ २४ गते, २०८० - ०८:३१
काठमाडौं । भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा एक व्यक्तिले आफ्ना छोरालाई मुर्दाघरमा जिवितै फेला पारेका छन् । आफ्नो छोराको मृत्य...
जेष्ठ २४ गते, २०८० - ०८:०७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन्...
जेष्ठ २४ गते, २०८० - ०७:५९
काठमाडौं । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ ।हिजो मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वक...
जेष्ठ २४ गते, २०८० - ०७:५१
काठमाडौं । करिम बेन्जेमा साउदी क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब...
जेष्ठ २४ गते, २०८० - ०७:४७
काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ। विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात ...
जेष्ठ २४ गते, २०८० - ०७:३८
पोखरा । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सह...
जेष्ठ २४ गते, २०८० - ०७:२६
म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका ...
प्रतिकृया लेख्नुहोस्: