काठमाडौं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र नेविसंघ केन्द्रीय समितिको लेटरप्याड दुरूपयोग गरेर पत्र आतंक गरिएकोमा नेविसंघले छानबिनको माग गरेको छ।
नेविसंघका मुख्यसचिव विजय खड्काले विज्ञप्ति निकालेर फोटोसपमार्फत भएको हस्ताक्षर र लेटरप्याड दुरूपयोगको विषय छानबिन गरी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पत्र सार्वजनिक भएका छन् ती पत्र आधिकारिक नभएको जानकारी गराइन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८० - ०९:२८
वाशिङ्टन डिसी । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ। नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाच...
जेष्ठ २६ गते, २०८० - ०९:१३
म्याग्दी । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरप...
जेष्ठ २६ गते, २०८० - ०९:०६
झापा । झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास...
जेष्ठ २६ गते, २०८० - ०८:४०
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ...
जेष्ठ २६ गते, २०८० - ०८:३३
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्...
जेष्ठ २६ गते, २०८० - ०७:५५
काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलीय छलफल गर्ने भएको छ। संविधानविपरीत जिल्ला निर्वाचन कार्या...
जेष्ठ २६ गते, २०८० - ०७:४९
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही...
जेष्ठ २६ गते, २०८० - ०७:३९
कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेज...
जेष्ठ २६ गते, २०८० - ०७:३१
पोखरा । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति...
जेष्ठ २६ गते, २०८० - ०७:२७
सुवास नेम्वाङको आग्रह- कसैमाथि लक्षित गरी गालीगलौज गरिनुहुन्न, शिष्ट हुनुस्
प्रतिकृया लेख्नुहोस्: