काठमाडौँ । प्रतिनिधिसभाले १० वटा विभिन्न विषयगत समितिहरू गठन गरेको छ । शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विभिन्न समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । सभामुख घिमिरेको प्रस्तावलाई संसद्ले अनुमोदन गरेसँगै विषयगत समितिहरू गठन भएका छन् ।
कुन समितिमा को/को सांसद छन् हेर्नुस् सूची
अर्थ समिति
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
कानून, न्याय तथा मानवअधिकार समिति
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
महिला तथा सामाजिक मामिला समिति
राज्य व्यवस्था तथा सुशासन समिति
पूर्वाधार विकास समिति
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
सार्वजनिक लेखा समिति
मा० श्री अमन लाल मोदी
प्रतिकृया लेख्नुहोस्: