काठमाडौं । नेपाली कांग्रेसका नेता सुनबहादुर तामाङ ठगी आरोपमा पक्राउ परेका छन । नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का संस्थापक वडा अध्यक्ष तामाङ काठमाडौंको माकलबारीबाट पक्राउ परेका हुन् ।
झण्डै चार सय चेलिबेटी दिल्लीको कोठीमा बेचेको आरोप लागेर सुरूवाती अदालतबाट दोषी प्रमाणित भएका तामाङ माथिल्लो अदालतकाे सेटिङमा सफाइ पाएर राजनीतिमा फर्किएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा पक्राउ गरेको हो । तामाङले जापान पठाउने नाममा एक महिलालाई ठगी गरेका थिए ।
जापान पठाउने भन्दै उनले एक महिलाबाट १२ लाख रुपैयाँ लिएका थिए । जापानमा मासिक १ लाख कमाइ हुने गरी कृषि काममा र पठाइदिने र त्यसका लागि १२ लाख लाग्ने भन्दै सुनबहादुरले पैसा ठगेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले सुनबहादुरलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - ०९:४३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन...
आश्विन ५ गते, २०८१ - ०९:४०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबा...
आश्विन ५ गते, २०८१ - ०९:३५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। श...
आश्विन ५ गते, २०८१ - ०९:३२
काठमाडाैं । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सि...
आश्विन ५ गते, २०८१ - ०९:२२
काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मा...
आश्विन ५ गते, २०८१ - ०९:२०
काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर ज...
आश्विन ५ गते, २०८१ - ०९:१५
काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको ...
आश्विन ५ गते, २०८१ - ०९:१२
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका...
आश्विन ५ गते, २०८१ - ०७:३८
काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...
आश्विन ५ गते, २०८१ - ०७:३५
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...
प्रतिकृया लेख्नुहोस्: