Ntc summer Offer
Khabar Dabali २६ कार्तिक २०८१ सोमबार | 11th November, 2024 Mon
Investment bank

को-को हुन् खातामा पर्याप्त रकम नै नभई घोराही सिमेन्टको आइपिओमा आवेदन दिने ?

खबरडबली संवाददाता

काठमाडौं । खातामा पर्याप्त रकम नै नभई घोराही सिमेन्टको आइपिओमा आवेदन दिनेहरूको नाम सार्वजानीक भएकाे छ ।

खातामा पर्याप्त रकम नै नभई गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले यसरी खातामा पर्याप्त पैसा नै नभई आवेदन दिएका हुन् ।

यी व्यक्तिहरूले १० लाख कित्ताको दरमा आवेदन दिएका हुन् । 

त्यसतै खातामा पर्याप्त रकम नभई १० लाख कित्तासम्म आवेदन दिने अन्यमा सुनसरीका मिथिलेशकुमार मेहता, दोलखाकका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरकी सुमित्रा बम रहेका छन् । 

फर्जी आवेदन दिएर आइपिओमा लगानीकर्ताहरूको आकर्षण रहेको देखाउने प्रयास भएको आशंकामा धितोपत्र बोर्डले सोमबार नै आइपिओ तत्काललाई स्थगन गरेको थियो ।

धितोपत्र बोर्डले कम्पनीको रेटिङ र सेयर प्रत्याभूतिकर्ताका बारेमा पनि अध्ययन गर्ने बताएका छन् । 
कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो जस मध्य सर्वसाधारणका लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१ सय केजी गाँजासहित युवक पक्राउ

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखे...

मोबाइल चार्ज गर्ने क्रममा सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु

सर्लाही । सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् । ग...

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङि...

रूपन्देही सुपरलिगः साई ग्लोबलमाथि देवदहको सात विकेटको जित

भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेल...

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ लाई ‘कथा चोरी’ को आरोप

कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

१५ मिटर लामो पुल निर्माण गर्न १० वर्ष

मोरङ  । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीम...

सांसदहरू मन्त्री बन्नै प्रक्रियाले भ्रष्टाचार बढायोः अध्यक्ष प्रचण्ड

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान मकवनपुरको थाहा ...

बाढीले बगर बनायो दक्षिणपूर्वी ललितपुरको गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका व...

सहकारी बोर्डको कार्यालयमा ललितपुर महानगरको डोजर

ललितपुर । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर चलाएको छ । आइतबार महानगर प्रहरी प्रमुख ...

पाकिस्तानको मुल्तानमा प्रदूषणले सबै रेकर्ड तोड्यो, एक्युआइ २ हजार माथि

काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy