सुर्खेत । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको वडा नं।–४ मा रहको देछेन लाब्राङ गुम्बा र ३ नम्बरमा रहेको शे–चखाङ गुम्बामा रातको समयमा प्रवेश गरी लुटपाट मच्चाएका हुन् ।
देचेन लापराङ र शे–चाखाङ गुम्बाबाट गत असार ८ र ९ गते राति हतियाधारी समूह आएर सम्पदा लुटपाट गरेकोबारे डोल्पाका सांसद धनबहादुर बुढाले प्रतिनिधि सभा बैठकमा सरोकार राखेका छन् ।
सो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार जेठ ८ गते राती ११ बजे देछेन लाब्राङ गुम्बामा उनीहरूले लुटपाट मच्चाएका हुन् । स्थानीयको भनाइ उदृत गर्दै उनले भने,‘ पहिलो दिन ६–७ जनाको समूह थियो भने दोस्रो दिन अर्थात् ९ गते राती १० बजे १६–१७ जनाको समूहले शे–चखाङ गुम्बामा लुटपाट मच्चाएका थिए ।’ उनका अनुसार दुईवटा गुम्बामध्ये शे–चखाङ गुम्बा सार्वजनिक गुम्बा हो भने देछेन लाब्राङ गुम्बा व्यक्तिगत गुम्बा हो ।
उपल्लो डोल्पावासी रिम्पोचे सेइ नामखाई दोर्जीका अनुसार ब्रिटिश अध्येता डा। डेभिड स्नेलग्रोभले लेखेको ‘द फोर लामाज अफ डोल्पो’ पुस्तकमा समेत उल्लेख गरिएको विशिष्ट महत्वको देचेन लापराङ गुम्बामा ३ पुस्तादेखिका लामाहरु बस्दै आएका थिए । हतियारधारी समूहले देचेन लापराङ र शे–चाखाङ गुम्बामा मध्यरातमा प्रवेश गरेर पूजारीहरुलाई कुटपिट गर्नुका साथै सम्पदाहरु चोरेर लगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: