Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

उमेर पनि भयो प्रस्ताव आए समीक्षासँग विवाह गर्छुः आमेश भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । गायक तथा फिल्म अभिनेता आमेश भण्डारीले प्रस्ताब आएको खण्डमा आफु गायिका समीक्ष अधिकारीसँग विबाह गर्न तयार रहेको बताएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै उनले प्रस्ताव आए समीक्षासँग विवाह गर्न आफू तयार रहेको  बताएका हुन् ।

अष्ट्रेलिया भ्रमणमा यी दुईले रमाइला टिकटक बनाएर टिकटकमा पोस्ट गरिरहेका थिए । पछिल्लो समय टिकटक भिडीयोका कारण  भण्डारी र  अधिकारीबीच नकिटता रहेको कुरा सहजै देख्न सकिन्छ । यतिबेला उनीहरु  टिकटकमा निकै हिट भएका छन् । उनीहरुले टिकटकमै एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । टिकटक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । यी सबथोक हेर्दा यी दुईबीच निकटता रहेको बुझ्न कठिन छैन । 

यतिबेला आमेश घर फर्किएका छन् । उनी घर फर्किए सँगै एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदा उनले प्रस्ताव आए समीक्षासँग विवाह गर्न आफू तयार रहेको समेत बताएका थिए  । एक प्रश्नको जवाफमा उनले,  ‘त्यस्तो भयो भने त एकदम लक्की हुन्छु । म विवाह गर्छु । मेरो उमेर पनि भयो’भनेर उत्तर दिएका थिए ।

पछिल्लो समय समीक्षा र आमेशबीच प्रेमको चर्चा पनि चलिरहेको छ । यो चर्चाबीच आमेशले विवाह गर्न तयार रहेको बताएका हुन् । तर, समीक्षा मिल्ने साथी मात्र भएको उनले बताए । आमेश भन्छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा त छैनौं पछि के हुन्छ थाहा छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: