काठमाडाैं । थन्डर निर्माण कम्पनीले नेपालको पहिलो विमान अपहरणमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेको छ ।
निर्माण पक्षले पोस्टरमार्फत फिल्मको फर्स्ट लुक पनि सार्वजनिक गरेको छ । ९ एनएबीबी चलचित्रको नाम राखिएको छ । २०३० सालको शुरुमा नेपालका पूर्वप्रधानमन्त्रीले अपहरण गरेको विमानको पहिचान नम्बर ।
थन्डर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाई विजय कार्कीले निर्देशन गरेका हुन् । चलचित्रको कथावस्तु अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक घटनामा आधारित यस चलचित्रमा केही चर्चित कलाकारहरुको अभिनय रहने बताइएको छ ।
9NABB घटना भएको ठीक ५३ वर्षपछि २०८३ साल जेठ २८ गते रिलिज हुनेछ । अपहरण पञ्चायत व्यवस्था विरुद्ध सशस्त्र क्रान्ति गर्न को लागी गरिएको थियो। घटनाका मुख्य सूत्रधार बीपी कोइराला थिए ।
बहुदलीय क्रान्तिको महत्वपूर्ण कार्यका रुपमा चिनिने ऐतिहासिक घटनालाई चलचित्रले नजिकबाट नियाल्ने विजय कार्कीले बताए । "फिल्मले केहि लुकेका तर यथार्थपरक कथाहरू प्रदान गर्नेछ। वास्तवमा के भयो भनेर जान्न महत्त्वपूर्ण छ त्यसैले हामी यसलाई चलचित्रको रूपमा प्रस्तुत गर्दैछौं। हामी सम्बन्धित व्यक्ति र सरोकारवालाहरूसँग मिलेर काम गरिरहेका छौं," उनले भने।
"यसले घटना कसरी योजना बनाइएको थियो, कसरी कार्यान्वयन गरियो र त्यसपछि के भयो भन्ने खुल्नेछ," उनले थपे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - २१:४५
बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...
मंसिर १२ गते, २०८१ - २१:२०
नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...
मंसिर १२ गते, २०८१ - २१:१७
सिमरा । प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्। कोल्हबी नगरप...
मंसिर १२ गते, २०८१ - २०:२६
भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्...
मंसिर १२ गते, २०८१ - २०:१५
सिन्धुली । प्रहरीले सिन्धुलीको एम्बुलेन्स बर्दिबासमा लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सिन्धुलीको मरिण गाउँपालिका अन्तरगत प्राथामिक स्वा...
मंसिर १२ गते, २०८१ - १९:५७
सिन्धुली । प्रहरीले गाँजा तस्करीको नयाँ तरीका फेला पारेको छ । सिन्धुलीमा शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्...
मंसिर १२ गते, २०८१ - १९:४२
भैरहवा । लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन...
मंसिर १२ गते, २०८१ - १५:५८
झापा । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १...
मंसिर १२ गते, २०८१ - १५:४९
क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह ग...
मंसिर १२ गते, २०८१ - १५:४१
हेटौंडा । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतल...
प्रतिकृया लेख्नुहोस्: