सप्तरी। सामूहिक बलात्कार आरोपमा सप्तरीमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनरूप नगरपालिका १२ का ४० वर्षीय कैलास भन्ने टेकराज पोख्रल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदिप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।
शुक्रबार राति करिब साढे १० बजेको समयमा टेकराजले युवकहरूसँग युवतीको घरमा आएर युवतीको साथी आशिषलाई घरभित्र कोठामा थुनी युवतीलाई गाउँकै सोमबहादुर मगरको घरमा लगेर बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
युवती र उनको साथी घरमा कुरा गरेर बसिरहेका अवस्थामा कैलाशको आदेशमा दिपेश, सुदिप र मनोज समेतले खुकुरी देखाउँदै पालै पालो बलात्कार गरेर युवतीलाई उसको घरमा पुर्याएका थिए ।
पीडितले घटना सम्बन्धमा आइतबार राति करिब ८ बजे आफ्नो घरमा बताएपछि घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिपाऊँ भनी इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा सोमबार लिखित जाहेरी दरखास्त दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।
पक्राउ परेका चारैजना विरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालत, सप्तरीमा पठाइएको प्रवक्ता सिंहले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: