काठमाडाैं । चलचित्र विकास बोर्डले आर्थिक बर्ष २०८९–८० मा रिलिज भएका ५७ वटा नेपाली फिल्मको कमाई सार्वजनिक गरेको छ । विकास बोर्डले एक बर्षभरी रिलिजमा आएका नेपाली र विदेशी फिल्मको कमाई सार्वजनिक गरेको हो ।
यो आर्थिक वर्षमा रिलिज भएका ५७ वटा फिल्महरुले ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ छ । यो बर्ष २७ लाख १६ हजार २ सय १७ वटा टिकट विक्री भएको पनि विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
सर्वाधिक धेरै कमाउने नेपाली फिल्ममा ‘छक्का पन्जा ४’ छ । यो फिल्मले नेपाली बक्स अफिसमा १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ बराबरको ग्रस व्यापार गरेको छ ।
यस्तै, यही आर्थिक बर्षमा रिलिज भएको अर्को फिल्म ‘जारी’ले १७ करोड १७ लाख ९५ हजार १८ रुपैयाँ ५ पैसा ग्रस कलेक्शन गरेको छ । फिल्म ‘प्रेमगीत ३’ले ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रुपैयाँ २६ पैसाको ग्रस कलेक्शन गरेको छ । फिल्म ‘महापुरुष’ले ७ करोड ३८ लाख ९१ ह्जार ९ सय २० रुपैयाँ ११ पैसाको कारोबार गरेको छ । पाँचौ नम्बरमा रहेको फिल्म ‘दुई नम्बरी’ले ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० रुपैयाँ ८९ पैसाको कारोबार गरेको छ ।
यो आर्थिक बर्षमा सवैभन्दा कम कमाई गर्ने फिल्म ‘सिवानी’ हो । जसको ५ वटा मात्र टिकट विक्री भएको छ भने फिल्मले ५ सय २० रुपैयाँ कमाई गरेको छ । यो आर्थिक बर्षमा जम्मा १० वटा फिल्मले मात्र १ करोडको ग्रस कलेक्शन गरेका छन् । जसमा ‘फूलबारी, झिंगे दाउ, के घर के डेरा, प्रेम गीत ३(हिन्दी डब) र प्रकाश मात्र छन् । अन्य फिल्मको कमाई लाख र हजारमा रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: