काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा साउन २ गते बरामद् भएकाे सुनकाे ताैल सार्वजानीक गरीएकाे छ । सुन गालेर जोख्दा सुनको तौल ६० केजी ७१६ ग्राम भएकाे हाे ।
विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो बराबर भनिएको अवैध सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गालेर जाेखीएकाे थियाे । गालेर जोख्दा सुनको तौल ६० केजी ७१६ ग्राम मात्रै रहेको पाइएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए।
बरामद गरिएको सुनको यकिन तौल पत्ता लगाउन महाशाखाले सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेको थियो । यसअघि सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको बताइएको थियो।
साउन २ गते राजस्व अनुसन्धान विभागले ब्रेक शुसहित ठूलो बरामद गरिएको सुन ब्रेक शुसहित १५५ किलो रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८१ - १२:१८
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका ...
कार्तिक २८ गते, २०८१ - १२:१०
काठमाडौं । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम...
कार्तिक २८ गते, २०८१ - ११:५७
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मेयर तथा दुई वडाको वडा अध्यक्षको घोषणा गरेको छ । बुधबार बिहान एक कार्यक्रम गर...
कार्तिक २८ गते, २०८१ - ११:५४
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् । 'डेडिकेटेड’ र ‘ट्रंक ला...
कार्तिक २८ गते, २०८१ - ११:५४
काठमाडौं । छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपालप्रालि...
कार्तिक २८ गते, २०८१ - ११:५२
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी बाकु पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच...
कार्तिक २८ गते, २०८१ - १०:५२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । जलवायु परिवर्...
कार्तिक २८ गते, २०८१ - १०:५२
काठमाडौँ । आजको डिजिटल युगमा, स्क्रिन टाइम हामी सबैका लागि महत्त्वपूर्ण चुनौती बनेको छ । स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक उपकरणहरू हाम्रो जीव...
कार्तिक २८ गते, २०८१ - १०:४९
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित एलन मस्कका लागि निकै फाइदा साबित हुने देखिएको छ । चुनावमा ट्रम्पका लागि ठुलो रकम खर्च गरेक...
कार्तिक २८ गते, २०८१ - १०:४५
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रद...
प्रतिकृया लेख्नुहोस्: