Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

मधेसले क्रान्तिकारी योद्धा गुमाएको छः अर्थमन्त्री यादव

खबरडबली संवाददाता

जनकपुरधाम । लामो समयदेखि ‘क्यान्सर’बाट पीडित जनता समाजवादी पार्टी  नेपालको केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमारी यादवको निधनप्रति मधेस प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता सञ्जय कुमार यादवले दुःख व्यक्त गरेका छन् ।

अर्थमन्त्री यादवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँको देहावसानले मदेसलाई अकल्पनीय र अपूरणीय क्षति भएको छ । पहिचानवादी अधिकारका लडाईमा सुरुदेखि नै अग्रणी भूमिकामा रहनुभएका उहाँको यो योगदान सदैव अविस्मरणीय हुनेछ ।’

मधेस प्रदेशले एउटा कुशल, क्रान्तिकारी योद्धा महिला नेतृका साथै आन्दोलनकारी समेत गुमाएको छ । स्वर्गीय विन्दुकुमारी यादव प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमा मीनबहादुरको दानको जग्गा फिर्ता गर्न नेताहरुको प्रस्ताव

ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुने

प्यूठान कांग्रेसमा दुईपक्षबीच पानी बाराबार

प्यूठान । नेपाली कांग्रेस प्यूठानमा दुई गुटको विवाद सतहमा आएको छ । जिल्लामा पहिले इतर समूहको प्रभाव देखिए पनि अहिले संस्थापन समूहको प्रभाव बढेको नेताह...

संखुवासभामा भूकम्पबाट एक घरमा क्षति

संखुवासभा । चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ। आज बिहान चीनको त...

सर्वोच्चले झिकायो बार अध्यक्ष घिमिरेको विवादित वक्तव्यको अडिओ–भिडिओ

काठमाडौं ।  नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्...

काठमाडौंका दुई ठाउँमा आगलागी, झण्डै ११ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षी...

उमेरहद लागेर बिदा भएका विद्यार्थी नेताबारे अहिले निर्णय गर्न रञ्जित तामाङको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ । अ...

विशेष महाधिवेशनमा जान केन्द्रीय समितिकाे बैठकमा वर्षमानको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले पार्टीको अ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तेस्रो दिनपनि जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक तेस्रो दिन जारी रहेको छ।  बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक ...

भूकम्पको क्षतिको विवरण बुझ्न २५०० सशस्त्र प्रहरी परिचालन

काठमाडौं । आज बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ । कोशी, मधेश र बाग्मती प्रद...

भूकम्पमा आत्तिएर हामफाल्दा नागार्जुनमा १ जना घाइते, बारामा ११ जना विद्यार्थी बेहोस

काठमाडौं ।  मंगलबार बिहान गएको भूकम्पबाट देशभर मानवीय क्षति नभएको नेपाल प्रहरीले जनाएको छ । यद्यपि, नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर  डेढतले...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy