Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो । 

गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ । 
तीन वर्षदेखि सुरशाला सङ्गीत विद्यालय झम्सिखेलमा गायक तथा सङ्गीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा सक्रिय रहने बताए ।  बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत सङ्गीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।  

कार्यक्रममा गीतकार एवं चिकित्सक डा भोला रिजाल, गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताउनुभयो  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन रराजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

भ्रष्ट शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनु पर्छः कमल थापा

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...

नुवाकोट उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित पाँच सय कर्मचारी

नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...

बारामा १७० किलो गाँजासहित दुई जना पक्राउ

सिमरा । प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।  कोल्हबी नगरप...

रूपन्देही सुपरलिगः ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्...

सिन्धुलीको एम्बुलेन्समा भेटीयो बर्दिबासमा ब्राउन सुगर

सिन्धुली । प्रहरीले सिन्धुलीको एम्बुलेन्स बर्दिबासमा लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सिन्धुलीको मरिण गाउँपालिका अन्तरगत प्राथामिक स्वा...

गाँजा तस्करीको नयाँ तरिका, गाडीभित्रै भेटीयाे सुरुङ

सिन्धुली । प्रहरीले गाँजा तस्करीको नयाँ तरीका फेला पारेको छ । सिन्धुलीमा  शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्...

लुम्बिनी महोत्सवमा टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

भैरहवा ।  लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy