Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

तीज गीतमा नाच्नेक्रममा विवाद हुँदा चक्कु प्रहारगरी साथीको हत्या

खबरडबली संवाददाता

पाल्पा । पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको हो। 

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे खत्रीमाथि धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेको उनले बताए। 

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन किन गए कतार ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार गएका छन्।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले...

थाईल्यान्डमा राजतन्त्रको आलोचना गर्न किन पाइँदैन ?

काठमाडौं । थाईल्यान्डमा लीज-म्याजस्टी कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।राजतन्त्रको संरक्षणका लागि बनाइएको कानुनलाई विश्वकै कठोर कानु...

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय...

एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जना मैदानमा- ओलीको ‘ग्रिन सिग्नल’ पाएका ढुंगेलले मार्लान् बाजी ?

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। दिउँसो १ बजेबाट मात्रै मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्...

म्याग्दीको बेनी अस्पताल- न जनशक्ति, न पूर्वाधार

म्याग्दी । बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल ...

काठमाडौंमा आज कहाँ-कहाँ हुन्छ सवारी आवागमन प्रभावित ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा सवारी आवागमन प्रभावित हुुने भएको छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाल...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको वि...

अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने

काठमाडौं ।  नेपालमा पहिरोको पूर्वसूचना सहजरुपमा थाहा पाउन सकिने भएको छ।  खानी तथा भूगर्भ विभागले जर्मनस्थित जियोटेक्निकल इन्जिनियरिङमा बृहत् अनुभव भएक...

रास्वपाको निष्कर्ष- राष्ट्रपतिबाट कैद माफी कानुनको बर्खिलाप, भ्रष्टाचार प्रकरणमा सरकारको भूमिकामै संशय

चाडपर्वमा हुने कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न माग

परम्परागत रुपमा इन्द्रजात्रा पर्व आज मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending