Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

घाँस काट्न रुख चढेका ज्येष्ठ नागरिककाे रुखमाथि नै मृत्यु !

खबरडबली संवाददाता

झापा । झापाको शिवसताक्षी नगरपालिकामा घाँस काट्न रुखमाथि चढेका एकजना ज्येष्ठ नागरिक रुखको कापमै अड्किएको अवस्थामा मृत फेला परेका छन् । शिवसताक्षी –८ का ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमाथिमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका उनी घाँस काट्दै गर्दा रुखमै बेहोश हुँदा हाँगामा अड्किन पुगेका थिए ।
करिब ४० फिट अग्लो खरीको रुखको हाँगामा बेहोश भएर अड्किएका उनलाई तत्काल परिवारले देखेर इलाका प्रहरी कार्यालय झिलभिलेमा खबर गरेका थिए । रुखमुनि बसेर श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ उच्च रक्तचापको बिरामी भएको बुझिएको छ ।

झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो । तर, तामाङको रुखमै मृत्यु भइसकेको प्रहरीले जनाएकाे छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढाकरको दुःख बिर्साउँदै गाउँगाउँका सडक

विस्थापित भए ढाकर र खच्चर

एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...

एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...

तारा अधिकारीको संयोग सार्वजनिक

काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’को भिडियो सार्वजनिक भएको छ ।  सत्यराज आचार्यको स्वर, किरण कँडेलको ...

मापदण्डविपरीत व्यवसाय गर्ने दुई व्यवसायीलाई जरिवाना

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...

शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बन्न सक्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङ नेलसन मन्डेला अवार्डबाट सम्मानित

काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् ।  उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने युवक पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले...

फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु

एकै छानामुनी सयौं उत्पादन

Intra National Welfare and Support Foundation Hosts 3rd Intra Cup 2023 Promoting Sportsmanship and Community Unity

Kathmandu, 26th September 2023  - The Intra National Welfare and Support Foundation of America successfully held its annual Intra Cup 2023 in Rocheste...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending