Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

भारतबाट अवैध रुपमा भित्र्याइएको ६ लाखभन्दा बढीको माछा नष्ट

खबरडबली संवाददाता

विराटनगर । भारतबाट अवैध रुपमा भित्रिएको ६ लाख रुपैयाँभन्दा बढीको मांगुर (मुङ्ग्री) जातको माछा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारतको विभिन्न क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको करिब १ हजार ७ सय ७७ किलो मरेको माछा बरामद गरी नष्ट गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गतवर्ष पुष महिनादेखि हालसम्म मोरङका विभिन्न २३ स्थानबाट माछा बरामद गरेको हो ।

प्रवक्ता दाहालले स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर पर्ने भारतीय मुङ्ग्री जातको माछा अवैध रुपमा ल्याउन प्रतिबन्ध रहेको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मापदण्डविपरीत व्यवसाय गर्ने दुई व्यवसायीलाई जरिवाना

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...

शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बन्न सक्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङ नेलसन मन्डेला अवार्डबाट सम्मानित

काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् ।  उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने युवक पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले...

फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु

एकै छानामुनी सयौं उत्पादन

Intra National Welfare and Support Foundation Hosts 3rd Intra Cup 2023 Promoting Sportsmanship and Community Unity

Kathmandu, 26th September 2023  - The Intra National Welfare and Support Foundation of America successfully held its annual Intra Cup 2023 in Rocheste...

अभियानमा खटिएका माओवादी केन्द्र सुदूरपश्चिमका उपाध्यक्षको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले संक्रमणले थपा परेका बडुवा...

क्लब एलओडीमा ‘बम्बे भाइकिङ’ को टिमले शनिबार लाइभ प्रस्तुति दिने

काठमाडाैं । भारत का चर्चीत गायक नीरज श्रीधर सम्मिलित ब्याण्ड ‘बम्बे भाइकिङ’को टिमले काठमाडौं तताउने भएको छ । आउँदो शनिबार सेप्टेम्बर ३० तारिखमा यो ब्य...

लामाबगर नाका खोलिएको एक सातामै दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखा । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार...

जनताले तिरेकाे करमा जनप्रतिनिधिकाे रजाइँ

तीज बितेको एक सातापछि दर खाने कार्यक्रम नेपाली उखान 'लगन पछिकाे पाेते' जस्तै

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending