काठमाडाैं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'देखे जस्तो लाग्यो' लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ ।
नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिए । भिडियोलाइ राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो ।
भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको साथमा बालकलाकार शास्वोत क्रम शाही र सुरंगना शाहीको अभिनय रहेको छ । बिशाल थापाको सीनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाले निर्देशन गरेकाहुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १२:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ ...
मंसिर १३ गते, २०८१ - १२:०८
बनेपा । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घरआँगन’ कार्यक्रमलाई प्राथमिक...
मंसिर १३ गते, २०८१ - १२:००
काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ। वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस...
मंसिर १३ गते, २०८१ - ११:४७
काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेर प्रतितोल...
मंसिर १३ गते, २०८१ - १०:३९
काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाको हत्या...
मंसिर १३ गते, २०८१ - १०:३०
काठमाडाैैं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गर...
मंसिर १३ गते, २०८१ - १०:३०
सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...
मंसिर १३ गते, २०८१ - १०:२८
वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला पारेको छ ...
मंसिर १२ गते, २०८१ - २१:४५
बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...
मंसिर १२ गते, २०८१ - २१:२०
नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...
प्रतिकृया लेख्नुहोस्: