Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

यो नालायक सरकार जसरी भए पनि मिल्काउनुपर्छ: ओली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाए । 

ओलीले भने  ‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ रु तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ओलीले भने ‘यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’

ओलीले हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाए । ‘ब्रेक सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन’, उनले भने,  ‘सरकारले भ्रष्टाचार बढाएको छ, तस्करी र हिंसा मच्चाएको छ । मलंगवामा निषेधाज्ञा छ । हिंसा भड्काउने प्रयास भइरहेको छ तर सरकार हेरेर बसेको छ’, अध्यक्ष ओलीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको बयान सकियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा  बयान सकिएको छ । पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको...

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ...

जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेशः उपप्रधानमन्त्री पौडेल

लेखनाथ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताएको छन। नेकपा (एमाले...

स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ

कपिलवस्तु। स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मं...

टर्कीको एउटा होटलमा भीषण आगलागीः मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

इस्तानबुल । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली ...

कोठाबाट सुन चोरेको आरोमा काठमाडौंबाट ४ चोर पक्राउ

काठमाडौं ।  काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् । भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न र...

भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ

काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलबाटा प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।...

बिमानमा बमको धम्कीपछि बंगलादेशमा आपत्कालीन घोषणा

ढाका । बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ । बिहान आएको एक बिमानमा बम राखि...

यू-१९ महिला टी-२० विश्‍वकपः नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग ८३ रनले पराजित ...

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy