Ntc summer Offer
Khabar Dabali ८ असार २०८१ शुक्रबार | 21st June, 2024 Fri
NIMB

बझाङ भूकम्पमा दर्जनाैँ घर भत्किए, क्षतीकाे विवरण आउन बाँकी

खबरडबली संवाददाता

बझाङ । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले थलारा गाउँपालिका–९ काे सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिए । भूकम्पका कारण अन्य ठाउँहरुमा समेत घरहरू भत्किएकाे स्थानीयले जानकारी दिएका छन् ।

भूकम्प गएपछि स्थानीय सडक, खुला चाैरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चाैधरीले बताए । अहिले क्षतिकाे विवरण लिने काम भइरहेकाे उनकाे भनाइ छ । यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध लागूऔषधसहित चार स्थानमा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभ...

झापामा ९ जना जुवाडे पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका(९ दुधेबाट ९ जना जुवाडे पक्राउ परेका छन् । शिवसताक्षी -११ बस्ने दिलिप तामाङ समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्र...

खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दि...

महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो । नेपाली से...

गुल्मीदरबार गाउँपालिकाकाे ‘खेतदेखि पेटसम्म, गोठदेखि ओठसम्म’ कार्यक्रम

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने योजना ल्याएको छ । बुधबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा का...

७२ जिल्लामा डेंगु फैलिँदा काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दो...

प्रतिनिधिसभा बैठक १५ मिनेट पछि बस्नेगरी स्थगित

१५ मिनेटपछि बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरूले छलफलमा उठेका विषयमाथि जवाफ दिने

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

काठमाडौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ ।  दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमि...

दुधको भुक्तानी दिन माग गर्दै विरोधमा उत्रेका किसानमाथि प्रहरी दमन

काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका दुग्ध किसानहरूलाई प्रहरीले धरपकड गर...

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies