काठमाडौं । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जानकारी बिना केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ ।
केन्द्रले एक सूचना जारी गर्दै केन्द्रले स्वास्थ्यसँग सम्बन्धित तालिम संचालन गर्ने निकायहरुले तालिमसम्बन्धी तथ्यांक अभिलेख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित तालिम सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रमाणपत्र जारी गर्न आग्रह गरेको छ।
'राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जानकारी बिना यस केन्द्रको नाम उल्लेख गरी केही निकायहरुबाट तालिम संचालन तथा प्रमाणपत्र समेत वितरण गरिरहेको भनी यस केन्द्रमा गुनासो प्राप्त हुन आएको छ', सूचनामा भनिएको छ । 'स्वास्थ्यसंग सम्बन्धित तालिम संचालन गर्ने निकायहरुले तालिमसम्बन्धी तथ्यांक अभिलेख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित तालिम सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रमाणपत्र जारी गर्नहुन अनुरोध छ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ११:०४
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...
पौष २५ गते, २०८१ - १०:५९
मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...
पौष २५ गते, २०८१ - १०:५९
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
पौष २५ गते, २०८१ - १०:४२
काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...
पौष २५ गते, २०८१ - १०:३२
बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...
पौष २५ गते, २०८१ - १०:२८
काठमाडौं । के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...
पौष २५ गते, २०८१ - १०:१९
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी...
पौष २५ गते, २०८१ - ०९:२७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन...
पौष २५ गते, २०८१ - ०९:२२
राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् । दुई दिनअघि सप्तरीको रुपनीमा ...
पौष २५ गते, २०८१ - ०९:१९
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरि...
प्रतिकृया लेख्नुहोस्: