Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

स्वास्थ्य तालिम केन्द्रको नाममा जानकारी बिनै तालिम संचालन !

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जानकारी बिना  केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ ।

केन्द्रले एक सूचना जारी गर्दै केन्द्रले  स्वास्थ्यसँग सम्बन्धित तालिम संचालन गर्ने निकायहरुले तालिमसम्बन्धी तथ्यांक अभिलेख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित तालिम सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रमाणपत्र जारी गर्न आग्रह गरेको छ। 

'राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जानकारी बिना यस केन्द्रको नाम उल्लेख गरी केही निकायहरुबाट तालिम संचालन तथा प्रमाणपत्र समेत वितरण गरिरहेको भनी यस केन्द्रमा गुनासो प्राप्त हुन आएको छ', सूचनामा भनिएको छ । 'स्वास्थ्यसंग सम्बन्धित तालिम संचालन गर्ने निकायहरुले तालिमसम्बन्धी तथ्यांक अभिलेख  राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित तालिम सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रमाणपत्र जारी गर्नहुन अनुरोध छ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं  । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल ने...

संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छः सांसद सर्वेन्द्रनाथ शुक्ला

नेपालगञ्ज । संसदीय व्यवस्था लोकतन्त्रको सिद्धान्त र मर्मअनुसार चल्नुपर्ने हो । यसमा प्रतिपक्षको भूमिका संसद् भित्र बढी हुन्छ र सरकारको जिम्मेवारी संसद...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको अस...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

गण्डकी  ।  लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्था...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएनः व्यवसायी लक्ष्मण गुरुङ

गोरखा ।  गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्र...

काठमाडौंको वायु अझै अस्वस्थ, सतर्कता अपनाउन वातावरण विभागकाे अनुरोध

काठमाडौं। आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअ...

ललितपुरको महालक्ष्मीमा आगलागी हुँदा एकाघरका ५ जना घाइते

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर ...

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा ...

‘जाउँ साइँली बेनी बजार’को नयाँ भर्सनमा प्रकाश सपुत र अञ्जलीको छमछमी

काठमाडौं । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत  ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले प...

म्युजिक भिडियो निर्देशक समाजबाट लक्ष्मणलाई सहयोग

काठमाडौं ।  नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies