धरान। धरानका गायक सञ्जीव लामाको पुरानो गीत ‘सेनोरिटा’ को नयाँ भर्सनको भिडियो सार्वजनिक भएको छ ।
हङकङमा छायांकन गरिएको गीतको भिडियोमा गायक लामा र स्थानीय मोडेल अम्बिका तामाङलाई फिचर गरियेकोच छ।विदेशमा बसेपनि आफ्नो सांगीतिक यात्रालाइ गीत तथा भिडियो मार्फत बेला–बेलामा अघि बढाई राख्ने गायक लामाले आफ्नो २० बर्ष अघिको अल्बम ‘सेनोरिटा’मा संग्रहित शिर्ष गीतलाई पुन नयाँ संयोजनमा सार्वजनिक गरेका हुन् ।
हंगकंगको एनएचडिडि स्टुडियोका सञ्चालक देवमान लिम्बुको निर्देशन तथा छायाँकन रहेको गीतको शब्द तथा संगीत सविन राईको रहेको छ । मनोज मोतेको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन आदर्श थापा मगर, भिएफएक्स केन्जो राई र कलरिङ तथा क्रियटिभ डाईरेक्सन युबी मगरले गरेका छन् ।
एनएचडिडि स्टुडियोको १३ औं वार्षिकोत्सवको अवसर पारी भिडियो निर्माण गरिएको र अब मनोरंजन क्षेत्रमा समेत एनएचडिडि स्टुडियोलाई अघि लैजाने संचालक देवमान लिम्बुले बताए।
भिडियो एनएचडिडि स्टुडियो एचकेको युट्युब च्यानलबाट सार्वजनिक गरिएकोछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १४:१२
विराटनगर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि प्रमुख तीन दलले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् । ग्...
मंसिर १३ गते, २०८१ - १३:५६
काठमाडौं । वायुको गुणस्तरका आधारमा आज बिहीबार भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्य...
मंसिर १३ गते, २०८१ - १३:५४
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्न...
मंसिर १३ गते, २०८१ - १२:४६
काठमाडौं । भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइड...
मंसिर १३ गते, २०८१ - १२:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ ...
मंसिर १३ गते, २०८१ - १२:०८
बनेपा । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घरआँगन’ कार्यक्रमलाई प्राथमिक...
मंसिर १३ गते, २०८१ - १२:००
काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ। वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस...
मंसिर १३ गते, २०८१ - ११:४७
काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेर प्रतितोल...
मंसिर १३ गते, २०८१ - १०:३९
काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाको हत्या...
मंसिर १३ गते, २०८१ - १०:३०
काठमाडाैैं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गर...
प्रतिकृया लेख्नुहोस्: