काठमाडौँ । काठमाडौंमा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’का आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारी सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो।
कार्यक्रममा गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा सुपरहिट गीतहरू प्रस्तुत गर्दै माहोललाई निकै मनोरञ्जनपूर्ण बनाएका थिए। विशेषगरी बिन्दु परियारले डान्सिङ गीतमार्फत दर्शकलाई झुमाउँदै कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन्।
कार्यक्रमको उद्घाटन एसएमके इन्टरप्राइजेजका अध्यक्ष विश्व के।सी। र वरिष्ठ वितरक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गरेका थिए। निर्देशक मणिकर्ण के।सी।ले स्वागत मन्तव्य राख्दै कम्पनीलाई आगामी वर्ष अझ उचाइमा पुर्याउने लक्ष्य प्रस्तुत गरेका थिए।
कन्ट्री म्यानेजर रमेश उप्रेतीले कम्पनीको वार्षिक उपलब्धि र सेल्स प्रगतिको विवरण प्रस्तुत गरेका थिए। सो अवसरमा अध्यक्ष विश्व के।सी।, निर्देशक के।सी। र उप्रेतीले संयुक्त रूपमा ‘ब्राइट एन्ड लाइट सनस्क्रिन’ सार्वजनिक गरेका थिए, जसले छालालाई हाइड्रेट गरी प्राकृतिक चमक दिने कम्पनीको दाबी छ।
कार्यक्रममा ‘बेस्ट स्टाफ अफ द इयर’ अन्तर्गत ४ जना टीएसआई र २ जना टीएसओ तथा ‘बेस्ट डिस्ट्रिब्युटर अफ द इयर’ अन्तर्गत ३ जना उत्कृष्ट वितरकलाई सम्मान गरिएको थियो। अन्त्यमा अध्यक्ष विश्व के।सी।ले कम्पनीको भावी योजना प्रस्तुत गर्दै औपचारिक सत्र समापन गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: