सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ दुरुमथलीमा रहेको युने छ्योलिङ गुम्बामा पिलर नराखिएको बन्दै पुर्व अध्यक्ष शेर्पाले आपत्ति जनाएका छन् । भवन निर्माणम नक्सा अनुसारको काम नभएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
पूर्व अध्यक्ष शेर्पा काम विशेष अमेरिका जानुपर्ने भएकोले उपाध्यक्ष श्याम शेर्पालाई गुम्बा पुर्ननिर्माणको सबै काम जिम्मा दिइएको भए पनि उनले गुम्बा निर्माणको समयमा मनलाग्दी काम गरेका छन् । २०७५ साल श्रवण २७ गते कार्यवाहक अध्यक्ष बनेका श्यामलाइ गुम्बा पुर्ननिर्माणको सबै काम जिम्मा लगाइएको थियो । सो समयमा श्याम शेर्पाले प्राविधिक इन्जिनियरले दिएको नक्सा अनुसार काम नगरेको पनि देखिएको छ । २२ वटा पिलर राखेर गुम्बा बनाउनुपर्ने भएपनि उनले आफ्नै मनोमानी ढंगले कार्यसमितिका अन्य सदस्यहरूलाई जानकारी नै नदिई १८ वटा मात्रै पिलर राखेर गुम्बा निर्माण गरेका छन् ।
गुम्बा निर्माणमा चारवटा पिलर नभएका कारण अहिले सो पिलर भयो कान्छा शेर्रपाले आफ्नै व्यक्तिगत लगानीमा रड सिमेन्ट र अन्य निर्माण सामाग्री ल्याइ पिलर थाप्न खोज्दा कार्यबाहक अध्यक्ष श्याम शेर्पासँग समन्य विवाद सृजना भएको थियो । त्यो विवाद लम्व्याएर एक आपासमा वैमनस्यता निम्त्याउनु कसैको लागि हितकर नहुने भयो कान्छाको भनाइ छ । पुर्व अध्यक्षसमेत रहेका भयो कान्छाले ३ रोपनी १० आना जग्गा युने छ्योलिङ गुम्बालाई दान दिएका छन् । सो गुम्वाका लागि अन्य ५ जनाले समेत जग्गा दाना गरेका छन् ।
२०७९ साल असोज ५ गते पुरानो कार्यसमिति भंग गरि निमा ग्याल्बो शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । निमा ग्याल्बोले आफु अध्यक्ष भए देखि गुम्बा अडिट गरेर कर तिर्ने बाहेक कुनै पनि काम गर्न नसकेको बताएका छन् । श्याम शेर्पालाई आफ्नो कार्यकालको हरहिसाव बुझाउन पटकपटक आग्रह गर्द समेत अटेर गरि बसेका निमा ग्याल्बोले बताए । उनले अबको समयमा नयाँ ढङ्गले अगाडि बढेर काम गरेर देखाउने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: