Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

भारत र क्यानडाको द्धन्द्धले के असर गर्छ नेपाली बिद्यार्थीलाई ?

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम समय हो ।

प्लस टु सकेर बसेका बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सिईओ तथा सिनियर एडभाइजर धिरज कँडेल बताउँछन् । पछिल्लो समय क्यानडा र भारतबिच चलिरहेको शित युद्धको समयमा पनि क्यानडाले भारतीय बिद्यार्थीको भिषा उल्लेख्यरुपमा रद्ध नगरेका कारण क्यानडाको पोलिसी भारतविरुद्ध नभएको समेत सिइओ कँडेलले बताए । 

यद्यपी भोलीका दिनमा क्यानडा जाने भारतीय बिद्यार्थीहरुको संख्या यही द्धन्द्धका कारण घटेको खण्डमा भने क्यानडाले ठूलो संख्यामा नेपाली बिद्यार्थी लैजाने सक्ने संभावना पनि नर्कान नसकिने सिइओ कँडेल बताउँछन् ।

यसैबिच क्यानडा जाने नेपाली बिद्यार्थीको भिषा डिसिजन बैँगलोर र नयाँ दिल्लीबाट आइरहेको परिप्रेक्षमा भने ति स्थानका डिप्लोम्याट्सहरुलाई सरुवा गरेर अन्य मुलुकहरु जस्तै मलेसिया र सिंगापुर लगिएका कारण केही समय भिषा आउने दिन बढ्ने संभावना भएता पनि भारत क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीलाई घाटा भन्दा बढि फाइदा नै हुने उनी बताउँछन् । यही मेसोमा उनले सेप्टेम्बर इनटेकका लागि बिद्यार्थीहरुलाई  तयारी गर्न पनि सुझाव दिन्छन् ।

सेप्टेम्बर इनटेक नै किन ?

पछिल्लो समय क्यानाडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको भिषा दर विगतका दिनहरु भन्दा केही वृद्धि गरेका बेला प्लस टु उत्तिर्ण गरेर बसेका बिद्यार्थीहरुका लागि व्याचलरका कार्यक्रमहरु अध्ययन गर्न क्यानडा जाने यो सबैभन्दा राम्रो समय हो ।

यहीबिचमा क्यानडा र भारतको शितयुद्धको कारण यदि इंडियाबाट भिषा डिसिजन नआए क्यानाडियन हाइकमिसन सिंगापुर, मलेसिया वा अन्य कुनै देशको क्यानडियन हाइकमिसनबाट समेत भिषा डिसिजन आउन सक्ने भएकाले पनि सेप्टेम्बर इनटेक धेरैको रोजाईमा परेको सिइओ कँडेल बताउँछन् ।

सिइओ कँडेलका अनु्सार क्यानाडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका बिद्यार्थीहरुले जनवरी वा मे इन्टेकको लागि समयमा भिषा नपाएको खण्डमा डीफर गरि सेप्टेम्बर-२४ इन्टेकमा सिट सार्ने धेरै बिद्यार्थीहरु हुनसक्ने भएकाले सेप्टेम्बर इन्टेकमा सिट संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँँ बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकमा भर्ना हुन यो समय निकै फलदायी हुने बताए ।

क्यनडाका लागि गोरेटो नै किन ?
पछिल्ला दिन क्यानडा अध्ययनका लागि जाने बिद्यार्थीहरुको आर्कषण बढीरहेका बेला यस्तो समयमा सबैभन्दा  उत्तम विषय कुन कन्सल्ट्यानी होला भन्ने दुविधाकाबिच नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी धेरैको रोजाईमा पर्दै आइरहेको छ । 

यहाँको एक्सपर्ट टिम नै गोरेटोको सबैभन्दा राम्रो विशेष भएको सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् । गोरेटो धेरै कलेजहरुको आधिकारिक एजेन्ट भएका कारण पनि गोरेटोबाट शतप्रतिशत भिषा आउने संभावना  हुने भएृकाले पनि यो धेरै बिद्यार्थीको रोजाईको केन्द्रबिन्दु बनेको रेग्मीको दाबी छ । पछिल्ला दिनमा गोरेटोले आफ्ना शाखाहरु चितवन र विराटनगरमा पनि विस्तार गरेका कारण पनि गोरेटोबाट धेरै क्षेत्रका बिर्थाथीहरुलाई एप्लाई गर्न सहज हुने शतिष भट्ट बताउँछन् ।

अध्ययनका लागि क्यानडा नै किन ?  
आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ। क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुन सक्छ।

पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ। नेपाली विद्यार्थीले क्यानडा रोज्नुपर्ने कारण यति मात्रै होइन। क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि सेवा सुविधा पनि राम्रो छ। अध्ययन शूल्क र ट्युसन फी पनि अन्य देशको सस्तो छ।

सजिलै भिषा पाइन्छ त ?
क्यानडाको भिषा पाउन गाह्रो हुन्छ कि भन्ने अन्यौलता समेत अभिभावक र विद्यार्थीमा हुने गरेको छ। तर अवस्था त्यस्तो नभएको गोरेटोका सिइओ कँडेल बताउँछन् । कँडेलका अनुसार सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा क्यानडाको भिषा पाउन गाह्रो छैन। 

क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ। अध्ययनका क्रममा ग्याप भएको खण्डमा त्यसलाई जस्टिफाई गर्नु पर्ने हुन्छ।  एक वर्षको ट्युसन फी पहिल्यै नै तिर्ने र आवश्यक कागजात राम्रोसँग तयार गर्न सके क्यानडाका लागि भिषा सजिलै लाग्नसक्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending