काठमाडाैं । दशैंकाे सुरुवाती सँगै गाउँघरमा माटाेकमेराेका जाेहाे हुने गर्दथ्याे । तर केही वर्षदेखी गाउँघरमा माटाेकमेराेकाे जाेहाे हुन छाडेकाे छ ।
घटस्थापनाकै दिनबाट रातोमाटो र कमेरोको जोहो गर्ने स्थानीयहरु यतिबेला बजारबाट आयातित रंग लिन बजार धाउन थालेका छन् । गाउँमा देिखने घरहरुरूको पहिचान नै थियो कमेरो र रातोमाटो । तर, हिजोआज चुना र आयातित रङले सजाउन थालिएको छ । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि रातोमाटो र कमेरोको प्रयोग हराएको गाउँमा बस्ने बुढापाकाहरु बताउँछन् ।
पछिल्लाे समय भुकम्प पछिका घरहरु आधुनिक तरिकाले निर्माण भएका कारण पनि गाउँघरमा राताे माटाे र कमेरेकाेकाे जाेहाे हुन छाडेकाे ओखलढुंगाकाे लिखु गाउँपालिका-६ का लेकिन्द्र भ६्६राइले बताए । दसैँ नजिकै गर्दा रातोमाटो र कमेरो ल्याउन भ्याइ नभ्याइ हुने गरेकाे भए पनि अहिले हरेक घरहरुमा सिमेन्ट प्लाष्टर भएकाले सहज भएकाे उनकाे भनाइ छ । कतिपय स्थानमा राताेमाटाे र कमेराेकाे खाडीमा पहिराेका कारण ज्यान समेत जाने पिरलाे हुने भए पनि अहिले त्याे पिपरलाे हुने नगरेकाे भट्टराईले बताए ।
पछिल्ला केही वर्ष देखी माटो र कमेराे लिन जान छाडिसकेकाले गाउँघरमा सडक पुगेपछि रातोमाटो र कमेरोको चलन हराउन थालेकाे साेही स्थानका मुक्तिबहादुर सार्कीले बताए । यतिबेला त कमेरो निकाल्ने ठाउँ पनि नपाइने उनले बताए ।
आधा-आधा भाग कमेरो र रातोमाटोले पोत्ने घरहरूको पहिचान नै भए पनि हिजोआज चुना र आयातित रङले सजाउन थालिएको छ । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि रातोमाटो र कमेरोको प्रयोग हराएको छ ।
५/६ वर्ष पहिलासम्म कमेरो लाउनेहरू गाडि सुविधासँगै अहिले गेरु, इनामेल र चुनालगायत प्रयोग गर्न थालेकाे रामेछापकाे मन्थली नगरपालिका १० का रामहरि श्रेष्ठकाे भनाइ छ । अहिले त सबैले चुनाले घर रंगाउने र छोराछोरी पनि कमेरो लाउन नमान्ने उनले बताए । पहिला कमेरोले घर पोत्दा देवता पनि खुसी हुन्छन् भन्ने गरिए पनि अब पुराना कुरा हराउँदै गएका श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: