Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षामाखटिएका असईको लेक लागेर मृत्यु

खबरडबली संवाददाता

कास्की । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको  लेक लागेर मृत्यु भएको छ। 

महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि असई ढुंगाना गत शनिबार अन्नपूर्ण आधार शिविर पुगेका थिए। फर्किनेक्रममा रहेका उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका ११ स्थित एक होटलमा बास बसेका थिए। 

बास बस्नेक्रममा उनको लेक लागेर स्वासप्रस्वासमा समस्या आएको खबर पाएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 

बिहान ९स्३३ बजे उनलाई पोखराको मणिपाल अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा ९:४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ।

पर्वत मोदी गाउँपालिका ६ का उनी ४२ वर्षका उनी प्रहरी चौकी घान्द्रुकका इन्चार्ज थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड लगानी जुट्यो

काठमाडौं। देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र  छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार,...

इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

रामपुर। इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ ।  कार्यालयबाट राहदानी तथा राष्ट्रिय प...

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले ज...

जमिनबाट सुन निकालेर दिन्छु भनेर दुई करोड ठगी, भारतीय नागरिक पक्राउ

बाँके। जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्न...

स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव

काठमाडौं। चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौड...

भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गरेको छन । सोमबार बिहान शीतनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष रुसी ...

रौतहटमा २ सय लिटर घरेलु मदिरा नष्ट

रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्या...

विश्वका दोस्रो धनी व्यापारी बेजोसले प्रेमिका लरेनसँग विवाह गर्दै

काठमाडौँ । इ-कमर्स वेबसाइट अमेजनका संस्थापक तथा विश्वका दोस्रो धनी व्यापारी जेफ बेजोसले यसै वर्षको अन्त्यमा आफ्नी ५५ वर्षीया प्रेमिका लरेन सान्चेजसँग ...

रवि लामिछानेसहित ४४ जनाको मुद्धा न्यायाधीश नितिज राईको इजलासमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसह...

ब्राजिलमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy