काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ प्रोजेक्ट ‘बलिदान’को टिजर आज सार्वजनिक गरेका छन् । फिल्मको छायांकनमा जानु अगाडि नै टिजर तयार पारेर सार्वजनिक गरिएको छ ।
आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सेनले एक्सन शैलीमा निर्माण गर्न लागेका छन् । जसले देशमा देखिएको विकृती र विसंगतीका विरुद्धमा बोल्ने एक यूग पुरुषको खोजी गर्नेछ । टिजरमा देशको आन्तरिक मामालामा जब बाहिरी शक्तिको प्रवेश हुन्छ, त्यसपछि नायकको जन्म भएको देखाइएको छ ।
निर्माता सेनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । साधक दर्शनजीको लेखनमा तयार भएको यो फिल्मको स्क्रिप्ट डाक्टर भने मनोज पण्डित हुन् ।
फिल्ममा पवन ब्राडफोर्ड बिस्टको लगानी तथा चक्र बहादुर चन्द र प्रेम पुरी कार्यकारी निर्माताको रुपमा रहनेछन् । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने घोषणा सेनले गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २७ गते, २०८१ - २०:१८
काठमाडौं। लागुऔषध मुद्दामा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ परेका छन्। आफ्नो औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई बिहिब...
भाद्र २७ गते, २०८१ - १९:५७
दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–६ मार्केथारामा आगलागी भएको छ । स्थानीय ३८ वर्षीय धन कुमार थामीको घरमा करेन्ट सर्ट भई बुधबार रातीआगो लागेको हो । ...
भाद्र २७ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाल ६ेलीकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् । प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाल पुनः कम्पनीको प्रवक्...
भाद्र २७ गते, २०८१ - १६:५१
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण ...
भाद्र २७ गते, २०८१ - १६:५१
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण ...
भाद्र २७ गते, २०८१ - १६:४८
अब वर्षमा २ पटक बस्ने निर्णय
भाद्र २७ गते, २०८१ - १६:४०
नवलपरासी । नवलपरासी पूर्वको कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै ...
भाद्र २७ गते, २०८१ - १६:२७
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान ...
भाद्र २७ गते, २०८१ - १६:२१
काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकेको छ । आज बिहीबार विभिन्न चार देशका लागि प्रस्ताव...
भाद्र २७ गते, २०८१ - १६:०८
वीरगञ्ज । प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९ वर्षीय मह...
प्रतिकृया लेख्नुहोस्: